प्राकृतिकप्रलयः (पुंलिङ्ग)
अर्थ− ब्रह्माको सय वर्ष वा मानिसको दई परार्द्ध वर्ष बितेपछि महत्तत्त्व, अहङ्कार, पञ्चतन्मात्रा यी सात तत्त्व आफ्नो कारणले जब प्रकृतिमा मिल्न जान्छन्, त्यसवेला हुने प्रलय ।