प्राचीनावीतम् (नपुंसकलिङ्ग)
अर्थ−
बायाँ हात बाहिर पारी दाहिने काँधमा रहने गरी जनै पहिरने एक ढङ्ग, जुन पितृकर्ममा मात्र गरिन्छ / अपसव्य । भनाइ छ-
“सव्यबाहुं समुद्धृत्य दक्षिणेन धृतं द्विजैः ॥
प्राचीनावीतमित्युक्तं पित्र्ये कर्मणि धारयेत् ॥”
(औशनसस्मृति)