प्राचुर्य
प्राच्
प्राचेतस
प्राचेतसः (पुंलिङ्ग)
निष्पत्ति− "अण्" (४-१-९२)
व्युत्पत्ति− प्रचेतसोऽपत्यं
प्रयोग− "वाचं निशम्य भगवान् स तु नारदस्य प्राचेतसः प्रवचसां प्रथमः कवीनाम्"
उल्लेख− च० रा०
अर्थ−
१. मनुको नाम,
२. दक्ष प्रजापतिको नाम,
३. वाल्मीकि ऋषिको नाम,
४. वरुणका छोरा,
५. प्रचेताको वंशमा पैदा भएको पुरुष ।