प्राजापत्यविवाहः (पुंलिङ्ग)
अर्थ−
सनातन धर्मअनुसार आठथरी विवाहमध्ये एक जसमा कन्याका पिताद्वारा वरलाई भनिन्छ कि यिनी कन्यासँग गृहस्थ धर्मअनुसार बस, तर कन्या बाँचुञ्जेल संन्यास धर्म नलेऊ भनी कन्यादान गरिने विवाह । ‘त्वयैतयैव सह गृहधर्म आचरणीयः एतस्या जीवनपर्यन्तं विवाहोत्तरं चतुर्थाश्रमो वा न कार्यः, इत्याभाष्य कन्यादानं प्राजापत्यः’ (धर्मसिन्धु) ।