प्राज्ञः (पुंलिङ्ग)
अर्थ− १. बुद्धिमान् मानिस,२. जीवात्मा,३. कल्कि अवतारी भगवान्का दाजुको नाम,४. एक जातको सुगा ।
प्राज्ञ (विशेषण)
अर्थ− १. मानसिक/बुद्धिसम्बन्धी,२. बुद्धिमान/चलाख ।