प्राणथः (पुंलिङ्ग)
अर्थ− १. वायु/ हावा,२. तीर्थस्थान,३. प्राणीहरूका स्वामी प्रजापति,४. जैन मतअनुसार देवताविशेष ।
प्राणथ (विशेषण)
अर्थ− बलियो वा मोटो घाटो ।