प्राणनाथी (पुंलिङ्ग)
अर्थ− १. प्राणनाथ सम्प्रदाय माने व्यक्ति,२. प्राणनाथले चलाएको सम्प्रदाय । (प्राणनाथिन्) ।