प्राणमयकोशः (पुंलिङ्ग)
अर्थ− वेदान्तअनुसार पाँचथरी कोशहरूभन्दा फरक एक कोश । यो प्राण, अपान, व्यान, उदान, समान यी पाँच वायुबाट बनेको मानिन्छ ।