प्राणेश्वररसः (पुंलिङ्ग)
अर्थ− पारो/ गन्धक, अभ्रक, स्वाग, सोंफ, ज्वानो, यावक्षार, हिङ, पञ्चलवण, वायुविडङ्ग, इन्द्रजौ, शालधूप र चितु मिलाएर बनाइने एक आयुर्वेदी रसादि औषधि (आयुर्वेदसङ्ग्रह) ।