संस्कृत-शब्दकोशः

प्रातिपद प्रातिपौरुषिक

प्रातिपदिक

प्रातिपदिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठञ्" (४-३-११)
व्युत्पत्ति− प्रतिपत्तिथौ भवः

अर्थ−
अग्नि ।


प्रातिपदिकम् (नपुंसकलिङ्ग)


अर्थ−
संस्कृत व्याकरणअनुसार धातु, प्रत्यय, प्रत्ययान्त बाहेक, अर्थ भएको शब्दको स्वरूपलाई प्रातिपदिक भनिन्छ, त्यस्तै कृदन्त, तद्धितान्त, समासहरूलाई पनि प्रातिपदिक भनिन्छ ।



Correction: