प्रातिपदिकः (पुंलिङ्ग)
अर्थ− अग्नि ।
प्रातिपदिकम् (नपुंसकलिङ्ग)
अर्थ− संस्कृत व्याकरणअनुसार धातु, प्रत्यय, प्रत्ययान्त बाहेक, अर्थ भएको शब्दको स्वरूपलाई प्रातिपदिक भनिन्छ, त्यस्तै कृदन्त, तद्धितान्त, समासहरूलाई पनि प्रातिपदिक भनिन्छ ।