प्रादुर्भूतमनोभवा (स्त्रीलिङ्ग)
अर्थ− केशव कविको मतमा मध्या नायिकाका चार भेदमध्ये एक । यो त्यसवेला प्रयोग हुन्छ जब उसको मनमा पूरा कामवासनाको प्रादुर्भाव हुन्छ र यसमा कामवासनाका सबै चिह्न प्रकट हुन्छन् ।