प्रादुष्य
प्रादेश
प्रादुस्
प्रादुः (अव्यय)
निष्पत्ति− प्र + अद (भक्षणे) - "उस्" बाहु० ।
प्रयोग− "महाभूतादि वृत्तौजाः प्रादुरासीत्तमोनुदः"
उल्लेख− मनु० १-६
अर्थ−
१. नामको प्रकाश हुनु,
२. प्रकाश वा स्पष्ट हुनु । ‘नामप्राकाश्ययोः प्रादुः, प्राकाश्ये प्रादुराविः स्यात्’ (अमरकोश) । (प्रादुस्) ।