प्राधिकारः (पुंलिङ्ग)
अर्थ− १. कुनै व्यक्तिलाई दिइने त्यस्तो अधिकार वा सुविधा, जसले उसलाई कुनै कठिनाइ वा बाधाबाट बचाउँछ,२. त्यस्तो व्यक्ति जसलाई कुनै कामको अधिकार प्राप्त हुन्छ ।