संस्कृत-शब्दकोशः

प्राप्तिका प्राप्तिसम

प्राप्तिव्रत

प्राप्तिव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
एक वर्षसम्म एकभक्तपद्धतिअनुसरण गरी आहार गर्दै भोजनसहित जलपूर्ण कलश दिँदा एक कल्पसम्म शिवलोकमा वास पाइन्छ भन्ने विश्वासका साथ गरिने व्रत ।



Correction: