प्राप्यकारी (पुंलिङ्ग)
अर्थ− त्यस्तो इन्द्रिय जुन कुनै विषयसम्म पुगेर मानिसलाई त्यस वस्तुको ज्ञान गराउँछ । (प्रात्यकारिन्) ।