संस्कृत-शब्दकोशः

प्राबोधक प्राभञ्जन

प्राबोधिक

प्राबोधिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठक्"
व्युत्पत्ति− प्रबोधाय हितः

अर्थ−
१. त्यस्तो बन्दी वा भाट जसले राजाको स्तुति सुनाउँदै निद्राबाट जगाउने काम गर्दछ,
२. सबेरै बिहान ।



Correction: