प्रायिक (विशेषण)
अर्थ− १. मामूली,२. अक्सर हुने,३. सामान्य तथा सबैजसो मौकामा आफ्नो सामान्य नियमअनुसार हुँदै रहने,४. गन्ती/ अनुमान/ विचारबाट धेरैजसो ठीक ।