प्रार्थना मुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
औँलाहरू फैलाएर दुबै हत्केला आपसमा जोडी हृदयको नजिक राखेर प्रार्थना गर्दा हुन जाने हस्त प्रार्थनामुद्रा क्रियाको मुद्राविशेष । भनाइ छ-
“प्रसृताङ्गलिकौ हस्तौ मिथः श्लिष्टौ च सम्मुखौ ॥
कुर्यात् स्वहृदये सेयं मुद्रा प्रार्थनसंज्ञिका ॥”
(मुद्राप्रकाश) ।