संस्कृत-शब्दकोशः

प्रावृति प्रावृत्ति

प्रावृत्त

प्रावृत्त (पुंलिङ्ग/नपुंसकलिङ्ग)


अर्थ−
१. उपरना,
२. घुम्टो,
३. पछ्यौरा,
४, बुरका ।


प्रावृत्त (विशेषण)


अर्थ−
१. घेरिएको,
२. छोपिएको,
३. पर्दा लगाइएको ।



Correction: