प्रावृष्यः (पुंलिङ्ग)
अर्थ− १. वर्षा कालमा फुल्ने कदम,२. इन्द्रजौ,३. ठुलो मिहेलको रूख,४. लहसुनी (मणि) ।
प्रावृष्य (विशेषण)
अर्थ− वर्षा कालमा हुने ।