प्रावेण्य
प्रावेशिक
प्रावेशन
प्रावेशनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− प्र + आ + विश (प्रवेशने) - अधि० "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− प्राविशन्त्यत्र
अर्थ−
१. पस्नु,
२. पूजा वा पूजा गर्नु ।
प्रावेशन (विशेषण)
अर्थ−
पसेपछि दिइने (वस्तु) वा पसेपछि गरिने (काम) ।