संस्कृत-शब्दकोशः

प्राशिन् प्रांशुता

प्रांशु

प्रांशुः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टा अंशवो यस्य
प्रयोग− "प्रांशुलभ्ये फले लोभादुद्बाहुरिव वामनः"
उल्लेख− रघु० १-३

अर्थ−
१. मोटो र अग्लो शरीरको मानिस,
२. वैवस्वत मनुका एक छोरा,
३. विष्णु भगवान्,
४. चहकिलो किरण ।


प्रांशु (विशेषण)


अर्थ−
१. ऊचो/ अग्लो,
२. लामो,
३. आलो र मोटो शरीरको ।



Correction: