प्रासः (पुंलिङ्ग)
अर्थ− बर्छा/ छुरा जस्तो फाली भएको चार हात लामो डन्डा भएको लडाइँको प्राचीन हतियार । भनाइ छ- ‘प्रासः स्यात्तु चतुर्हस्तदण्डयुक्तः क्षुराननः’ (शुक्रनीति) ।