प्रीतिः (स्त्रीलिङ्ग)
अर्थ− १. हर्ष/ खुसी,२. प्रेम,३. सन्तोष,४. मित्रता,५. कामदेवकी स्त्री रतिकी सौताको नाम,६. मध्यमस्वरका चार श्रुतिहरूमध्ये अन्तिम,७. फलितज्योतिषको सत्ताइस योगहरूमध्ये दोस्रो ।