प्रीतिव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− असार महिनामा आरम्भ गरी चार महिनासम्म विनातेल स्नान गरी व्यञ्जनसहितको मिठो भोजन दानमा अर्पित गर्दै भगवान् विष्णुमा सम्पूर्ण भक्तिभावले प्रीति गरिने व्रत ।