प्रेक्षक
प्रेक्षणक
प्रेक्षण
प्रेक्षणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− प्र + ईक्ष (दर्शने) - भावे "ल्युट्" (३-३-११५)
प्रयोग− "दृष्टा ततः पूरयतीयमेकानेकाप्सरः प्रेक्षणकौतुकानि"
उल्लेख− नैष० ७-९२
अर्थ−
१. देख्नु/हेर्ने वा देख्ने क्रिया,
२. आँखा,
३. कुनै पनि सार्वजनिक तमाशा,
४. हेरिने वस्तु ।