संस्कृत-शब्दकोशः

प्रेक्षणीयक प्रेक्षागार

प्रेक्षा

प्रेक्षा (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + ईक्ष (दर्शने) - "अः" (३-३-१०३)
प्रयोग− "न श्रीर्विरक्तमपि मां विजहाति यस्याः प्रेक्षालवार्थ इतरे नियमान् वहन्ति"
उल्लेख− भाग० ३-१६-७

अर्थ−
१. हेर्नु वा हेर्ने क्रिया/देख्नु वा देख्ने क्रिया,
२. नाच नाटक आदि हेर्नु,
३. स्वाँग वा तमाशा हेर्नु,
४. बुद्धि/प्रज्ञा,
५. दृष्टि/हेराइ,
६. शोभा,
७. विचार,
८. रूखको हाँगा,
९. मनन,
१०. विशेष दृष्टि/गहन हेराइ ।



Correction: