प्रेतकृत्यम् (नपुंसकलिङ्ग)
अर्थ− मृतकले सद्गति पाओस् भनी गरिने दाहादि संस्कारदेखि सपिण्डीसम्म श्राद्धादि कर्म / अन्त्येष्टि ।