संस्कृत-शब्दकोशः

प्रेमनीर प्रेमपर

प्रेमन्

प्रेमा (पुंलिङ्ग)


अर्थ−
१. प्रेम,
२. इन्द्र,
३. वायु,
४. उपजाति छन्दको एघारौं भेद, जसको पहिलो दोस्रो र चौथो चरणमा क्रमैले जगण, तगण, जगण तथा दुई गुरु हुन्छन् । तेस्रो चरणमा क्रमैले दुई तगण जगण र दुई गुरु हुन्छन् । (प्रेमन्) ।



Correction: