प्रेषः (पुंलिङ्ग)
अर्थ− १. आग्रह,२. कष्ट/शोक,३. पठाउनु ।
अर्थ− १. पठाउनु,२. संकट/विपत्ति,३. आज्ञा/आदेश,४. पागलपन,५. त्यस्तो शब्द वा वाक्य जसमा कुनै किसिमको आदेश रहन्छ,६. थिच्नु वा माड्नु ।