संस्कृत-शब्दकोशः

प्रेरित प्रेषक

प्रेष

प्रेषः (पुंलिङ्ग)


निष्पत्ति− प्र + ईष (उञ्छे) - "घञ्" (३-३-१८)

अर्थ−
१. आग्रह,
२. कष्ट/शोक,
३. पठाउनु ।


प्रेषः (पुंलिङ्ग)


निष्पत्ति− प्र + ईष (उञ्छे) - "घञ्" (३-३-१८)

अर्थ−
१. पठाउनु,
२. संकट/विपत्ति,
३. आज्ञा/आदेश,
४. पागलपन,
५. त्यस्तो शब्द वा वाक्य जसमा कुनै किसिमको आदेश रहन्छ,
६. थिच्नु वा माड्नु ।



Correction: