प्रौढा (स्त्रीलिङ्ग)
अर्थ− १. छत्तीस वर्षदेखि माथि पचास वर्षसम्म उमेर भएकी स्त्री,२. कामकला आदि राम्रोसँग जान्ने नायिका,३.साहित्यअनुसार त्यस्तो शब्दयोजना जसद्वारा रचनामा प्रसाद गुण आउँछ ।