प्रौढाधीरा (स्त्रीलिङ्ग)
अर्थ− त्यस्ती प्रौढा नायिका जसले आफ्नो नायकमा परस्त्रीगमनका चिह्न देखेर आँखा अगाडि नै रिस गर्छे ।