प्लक्षः (पुंलिङ्ग)
अर्थ− १. पाखरीको रूख २.बरको रूख,३. प्लक्ष नामको द्वीप,४. ढोका वा ठुलो झ्याल,५. तीर्थविशेष ।
हेरौँ- प्लक्ष् धातु