प्लवक (विशेषण)
अर्थ− १. पौडी खेल्ने,२. उफ्रने ।
प्लवकः (पुंलिङ्ग)
अर्थ− १. भ्यागुतो,२. डोरीमा नाच्ने नटुवा,३. तरवारको धारमा नाच्ने नटुवा,४. पाख्रीको रूख,५. बाँदर,६. पतित/ चाण्डाल ।