संस्कृत-शब्दकोशः

प्लवङ्ग प्लवन

प्लवङ्गम

प्लवङ्गमः (पुंलिङ्ग)


निष्पत्ति− डित्वाभावे रूपम्
प्रयोग− "सञ्चेरुरात्मान इवापरं क्षणात्क्षमारुहं देहमिव प्लवङ्गमाः"
उल्लेख− माघ० १२-५५

अर्थ−
१. बाँदर,
२. भ्यागुतो,
३. एक छन्द, जसको प्रत्येक चरणमा आठ र तेहमा एक्काईस मात्राहरू अगाडिको वर्ण गुरु तथा अन्तमा एक जगण र एक गुरु हुन्छन् । ‘कपिभेकौ प्लवङ्गमौ’ (अमरकोश) ।



Correction: