संस्कृत-शब्दकोशः

प्लावनिक प्लाशि

प्लावित

प्लावित (विशेषण)


निष्पत्ति− प्लुङ् (गतौ) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "धूर्भङ्गसङ्क्षोभविदारितोष्ट्रिका गलन्मधुप्लावितदूरवर्त्मनि"
उल्लेख− माघ० १२-२६

अर्थ−
१. पानीको बाढमा बुडेको,
२. पानीमा बुडेको,
३. उमडिएर वगेको,
४. पानीले भिजेको ।



Correction: