प्लुङ्
प्लुतगति
प्लुत
प्लुत (विशेषण)
अर्थ−
१. पैयाँ दौडेको,
२. डुबेको,
३. बढेको,
४. ढाकिएको ।
प्लुतम् (नपुंसकलिङ्ग)
अर्थ−
१.पैयाँ चाल,
२. उफ्राइ वा उफ्रनु,
३. दीर्घभन्दा पनि लामो स्वर, जुन संस्कृत व्याकरणअनुसार तीन मात्राको हुन्छ, जसको आवाज लामो गरी निकालिन्छ,
४. सङ्गीतका तीन मात्रा भएको ताल ।