संस्कृत-शब्दकोशः

फटाटोप फडिङ्ग

फट्

फट् (अव्यय)


अर्थ−
१. अङ्गन्यासमा प्रयोग हुने एक बीज । जस्तै- ‘अस्त्राय फट्’ ।भनाइ छ- ‘अनिष्टस्य फट्शब्देन दाहकं तेज उच्यते’ (निगमागम वैज्ञानिकसार), ‘उच्चाटने च विद्वेषे तथाऽऽधिविकृतौ च फट्’; २. उच्चाटन/ विद्वेष वा मानसिक विकार पैदा गर्न मन्त्रको पछाडि लाग्ने (पुच्छ) बीज ।



Correction: