फलकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. फलेक,
२. ओढ्ने /चादर /पछ्यौरा,
३. सुन चाँदी आदिको तपक,
४. कागजको पृष्ठ,
५. कुर्सी /चौकी/मेच,
६. खाटको बुनाइको भाग,
७. फल,
८. हत्केलो,
९. कमर,
१०. गैंडाको छालाको ढाल ।
फलकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. फलेक,
२. ओढ्ने /चादर /पछ्यौरा,
३. सुन चाँदी आदिको तपक,
४. कागजको पृष्ठ,
५. कुर्सी /चौकी/मेच,
६. खाटको बुनाइको भाग,
७. फल,
८. हत्केलो,
९. कमर,
१०. गैंडाको छालाको ढाल ।