फलकृच्छ्रः (पुंलिङ्ग)
अर्थ−
एक महिनासम्म पकाएको फल (पलाँश, डुम्री, कमल गट्टा, बेल)को काँढा पिएर गरिने कृच्छ्रव्रतको एक भेद । भनाइ छ- ‘फलैर्मासेन क्वथितः फलकृच्छो मनीषिभिः’, (मार्कण्डेयः) (याज्ञवल्क्यस्मृति, मिताक्षराटीका) ।
फलकृच्छ्रम् (नपुंसकलिङ्ग)
अर्थ−
एक महिनासम्म पकाएको फल (पलाँश, डुम्री, कमल गट्टा, बेल)को काँढा पिएर गरिने कृच्छ्र व्रतको एक भेद । फलैर्मासेन क्वथितः फलकृच्छो मनीषिभिः, (मार्कण्डेयः) (या.स्मृ., मिताक्षराटीका) ।