फलत्यागव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− मार्गशुक्लतृतीया, अष्टमी, द्वादशी वा चतुर्दशीमा आरम्भ गरी शिवको पूजा गर्दै आहारका रूपमा सम्पूर्ण फल त्याग गरी अठार प्रकारका धान्य ग्रहणको निर्देश गरिएको एक व्रत ।