फलव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− असारदेखि चार महिनासम्म कटहरजस्ता ठूला फल त्याग गर्ने र कार्तिक महिनामा तिनै ठूला फल सुनका बनाई गाईको जोडाको साथमा दान गर्ने व्रत ।