फलागमः (पुंलिङ्ग)
अर्थ− १. फल लाग्ने ऋतु,२. शरद् ऋतु,३. दृश्य वा श्रव्य काव्यमा प्रयुक्त कथावस्तुको पाँची अवस्था । ‘आरम्भयत्नप्राप्याशानियताप्तिफलागमाः’ (साहित्यदर्पण) ।