फली (स्त्रीलिङ्ग)
अर्थ− १. प्रियङ्गु,२. अमारो,३. मुसली । (फलिन्) ।
फली (विशेषण)
अर्थ− फलेको वा फल लाग्ने वृक्ष । (फलिन्) ।