फाण्ट
फालकृष्ट
फाल
फालः (पुंलिङ्ग)
अर्थ−
१. बलराम,
२. शिव,
३. निवुआको बोट,
४. फाल्सो ।
फालः (पुंलिङ्ग)
अर्थ−
१. हलोको फाली,
२. सीमान्त भाग,
३. सूतीकपडा,
४. जोतिएको खेत ।
फालम् (नपुंसकलिङ्ग)
अर्थ−
१. हलोको फाली,
२. सीमान्त भाग,
३. सूतीकपडा,
४. जोतिएको खेत ।