फाल्गुनः (पुंलिङ्ग)
अर्थ− १. काहुलो रूख,२. अर्जुन,३. दूर्वा नामको सोमलता,४. तीर्थविशेष,५. बृहस्पतिको एक वर्ष,६. फागुन महिना । कसैकसैले फाल्गुण यस्तो णको प्रयोग गर्छन् तर त्यो अशुद्ध मानिन्छ । ‘फाल्गुने गगने फेने णत्वमिच्छन्ति बर्बराः ।’