संस्कृत-शब्दकोशः

फुत्कार फुत्कृति

फुत्कृत

फुत्कृतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. फुक्नु वा फुक्ने क्रिया,
२. फुक्दाको आवाज,
३. सर्प, गाई आदि रिसाउँदा निकाल्ने फूँ वा फों यस्तो आवाज ।



Correction: