फुल्लदाम (नपुंसकलिङ्ग)
अर्थ− उनन्तीस अक्षरहरूको एक छन्द, जसका प्रत्येक चरणमा छैटौं, सातौं, आठौं, नवौं, दसौँ, एघारौं र सत्रौं वर्ण लघु हुन्छन् । (फुल्लदामन्) ।